प्रतिनिधिसभामा २ वटा विधेयक पेस
nepalpress.com · Tue Sep 29 06:13:05 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा २ विधेयक प्रस्तुत भएको छ ।
जारी बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)