पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?
khabarhub.com · Tue Sep 29 06:13:54 GMT 2026

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले बिना पुर्जी पक्राउ गरेको थियो । सोमबार दिउँसो नै जबरालाई प्रहरीले घरमा पुर्यायो । प्रहरीले उनलाई गरेको पक्राउको विषयमा चौतर्फी विरोध उठेपछि सोमबार साँझ नै सर्वोच्च अदालतको फूल कोर्टले विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटनामा गम्भीर आपत्ति जनायो ।
खबरहबले वरीष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीलाई पूर्व प्रधानन्यायाधीशको पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ भनेर प्रश्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)