निजामती ऐन अध्यादेशबाट ल्याउन खोजिएको आशंका, सांसद भन्छन्– सरकार किन डराएको ?
baahrakhari.com · Tue Sep 29 06:12:00 GMT 2026

काठमाडौं । संघीय निजामती ऐन अध्यादेशबाट ल्याउन खोजिएको आशंका सांसदहरूले गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सरकारले कर्मचारीलाई त्रसित बनाएको टिप्पणी गरे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले सरकार डराएको हो भनी प्रश्न गरिन् । “संसद् छलेर निजामती ऐन किन अध्यादेशबाट ल्याउन खोजियो ? सरकार डराएको हो कि सत्तापक्ष ?,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)