चार दिनमा देशभर ५४२ विपद्का घटना, २७ जनाको मृत्यु
imagekhabar.com · Tue Sep 29 06:13:28 GMT 2026

काठमाडौं । पछिल्लो चार दिनको भारी वर्षासँगै देशभर ५४२ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ देखि ११ गतेसम्म भएका विपद्का घटनामा २७ जनाको मृत्यु, चार जना बेपत्ता र आठ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)