मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिदेशीय फुटबल : नेपालले किर्गिस्तानसँग खेल्दै

Ujyaaloonline.com · Thu Mar 25 00:55:42 GMT 2021

काठमाण्डाै - त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ ।

अस्ति मंगलवार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टोलीमा नवयुग श्रेष्ठ परेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)