काठमाडौं महानगरले ४ सय छात्रालाई आत्मरक्षा तालिम दिने
nepalsamaya.com · Tue Sep 29 06:18:00 GMT 2026

काठमाडौं- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई आत्मरक्षासम्बन्धी दुईदिने तालिम दिने भएको छ।
हिंसा पहिचान गर्न र जोखिमको अवस्थामा आफूलाई जोगाउन सक्ने सीप प्रदान गर्नु तालिमको उद्देश्य रहेको महानगरको शिक्षा विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)