शून्य समयमा बोल्न नाम टिपाउने सांसद नै गायब, सभामुखले बोलाउँदा पनि आएनन्
ajakoartha.com · Tue Sep 29 06:17:00 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्नका लागि नाम टिपाएका सांसदहरू सभामुखले बोलाउँदा सभाकक्षमै उपस्थित नभएको दृश्य दोहोरिँदै आएको छ। मंगलबारको बैठकमा पनि शून्य समयमा बोल्न नाम टिपाएका तीन सांसद सभामुखले पटक–पटक बोलाउँदा पनि उपस्थित भएनन्।
प्रतिनिधिसभाको बैठक सुरु भएपछि आकस्मिक समय सञ्चालन भयो। आकस्मिक समयमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो धारणा राखेपछि शून्य समय सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)