प्रेममा जस्तै गीतमा पनि पुरानैमा बस्छ प्राण
kalakarmi.com · Tue Sep 29 06:16:39 GMT 2026

काठमाडौं– भनिन्छ, पहिलो प्रेम र पुराना गीत कहिल्यै पुराना हुँदैनन् । उमेर ढल्किएला, कपाल फुल्ला, जमाना डिजिटलबाट एआईतिर जाला, तर जब मन अलिकति उदास हुन्छ वा कुनै चाडबाडको सम्झनाले छाती भारी हुन्छ, मान्छे अन्ततः तिनै पुराना याद र पुराना धुनहरूकै शरणमा पुग्छ ।
प्रेममा मान्छे जति नै आधुनिक बनेर नयाँ–नयाँ सम्बन्धहरूको भिडमा हराउन खोजे पनि, त्यो पहिलो प्रेमको सादापन, त्यो ढुकढुकी र त्यो निस्वार्थ भाव जसरी जिन्दगीभर भुल्न सकिँदैन– संगीतको गणित पनि ठ्याक्कै त्यस्तै लाग्छ मलाई ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)