कांग्रेस महाधिवेशन सार्ने तयारी
annapurnapost.com · Tue Sep 29 06:14:59 GMT 2026

काठमाडौं : बाढी–पहिरोका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध भई प्रतिनिधिहरूलाई काठमाडौं आउन समस्या भएपछि कांग्रेसको १५औं महाधिवेशन केही दिन सार्ने तयारी गरिएको छ।
आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका तय गरिएकोमा अब असोज १९ वा २१ गतेदेखि सुरु गर्ने गरी नेताहरूबीच छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)