रेखाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
canadanepal.com · Tue Sep 29 06:19:29 GMT 2026

काठमाडौं - लामो समयको विश्रामपछि अभिनेत्री रेखा थापा अभिनय क्षेत्रमा फर्किएकी छन् । रेखा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ ।
सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)