मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चार खेलमा शतप्रतिशत जीत निकाल्दै न्युजील्यान्ड शीर्ष स्थानमा उक्लियो

lokaantar.com · Thu Oct 19 00:46:40 GMT 2023

न्युजील्यान्डले आईसीसी विश्वकप २०२३ अन्तर्गत बुधवार भएको खेलमा अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यससँगै न्युजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्युजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९ तथा बङ्गलादेशलाई ८ विकेटले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)