जनप्रतिनिधिको अवरोधले अमलेखगञ्ज र दुधौराको जोखिमयुक्त बस्ती हटाउन वन कार्यालयलाई समस्या
ratopati.com · Tue Sep 29 06:23:53 GMT 2026

बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको ३ नं पुल क्षेत्रको सडक र वनक्षेत्र अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन जनप्रतिनिधिहरूले अवरोध गरेका छन् ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा अमलेखगञ्ज पुगेको टोलीले सडक र वन क्षेत्र अतिक्रमण गरे बनाइएका घर, टहरा हटाउन अवरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)