शरद् ऋतुमा १८ हिमाल चढ्न ६३७ जनाले लिए अनुमति उठ्याे २३ करोड ८५ लाख राजस्व
arthadabali.com · Tue Sep 29 06:22:12 GMT 2026
शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)