रेणु ग्राम : एक प्रसङ्ग
gorkhapatraonline.com · Tue Sep 29 06:20:29 GMT 2026

प्रारूप
यस पटक एउटा विशेष प्रकारको यात्रा गर्ने अवसर जु-यो । त्यसो त जीवन भनेकै यात्राको पर्याय हो । जन्मदेखि मृत्युसम्मको गतिमान समय यात्रा हो । भौतिक रूपमा एक ठाउँबाट कुनै अर्को ठाउँमा गरिने यात्रा छुट्टै विशेषताले भरिएको हुन्छ । नयाँ ठाउँ पुग्दा केही नयाँ विषय देख्न बुझ्न पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)