झापा–१ बाट विश्वप्रकाशसहित २८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित
ekantipur.com · Tue Sep 29 06:22:41 GMT 2026

झापा–१ बाट विश्वप्रकाशसहित २८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित
क्षेत्रीय अधिवेशनबाट खुलातर्फ १० जना निर्वाचित भएका छन् । जसमा उपसभापति शर्माले सबैभन्दा बढी अर्थात ६ सय ३८ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)