प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत
canadanepal.com · Tue Sep 29 06:24:53 GMT 2026

काठमाडौं - प्रतिनिधिसभाको जारी बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन्।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)