मन्त्रिपरिषद्को बैठक आज बस्दै
bishowkhabar.com · Tue Sep 29 06:23:53 GMT 2026

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ । बैठकले विभिन्न मन्त्रालयबाट प्रस्तावित विषयमा आवश्यक निर्णयसमेत गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)