मन्त्रिपरिषद् बैठक बस्दै
nepaltvonline.com · Tue Sep 29 06:24:22 GMT 2026

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)