गृह मन्त्रालयले १०० कर्मचारीको सरुवा गर्यो
imagekhabar.com · Tue Sep 29 06:24:37 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले १२ असोजमा १०० जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा अधिकांश नायब सुब्बा तथा सोसरहका कर्मचारी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)