आइपिएलः देखाउन सकेनन् धोनीले कमाल, चेन्नई पन्जाबसँग पराजित
farakdhar.com · Tue Apr 26 00:24:32 GMT 2022
इन्डियन प्रिमियर लिगमा सोमबार भएको खेलमा पन्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले पराजित गरेको छ । जितका लागि १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सकेको थियो ।
खेलमा चेन्नईको सुरुवात त्यति जमेको थिएन । सात ओभरमा ४० रन बनाउँदा नै टिमले तीन विकेट गुमाइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)