बाहिरबाट स्वस्थ देखिने व्यक्तिमा पनि किन हुन्छ हृदयाघात ?
ratopati.com · Tue Sep 29 06:27:36 GMT 2026

हामी अक्सर मिडिया वा समाजमा बाहिरबाट एकदमै सामान्य, शारीरिक रूपमा फुर्तिलो र कुनै रोग नभएको जस्तो देखिने मानिसलाई पनि अचानक हृदयाघात (हार्ट अट्याक) भएको सुन्छौँ ।
मोटोपना नभएका, नियमित व्यायाम गर्ने र युवा अवस्थाका व्यक्तिहरूमा पनि यस्ता घटनाहरू यदाकदा देखिने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)