आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?
rajdhanidaily.com · Tue Sep 29 06:25:23 GMT 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)