प्रतिनिधिसभाः राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत
nepalnews.com · Tue Sep 29 06:26:35 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन साहकातर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)