बिराट एग्री लिमिटेडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
corporatenepal.com · Tue Sep 29 06:18:55 GMT 2026

काठमाडौं । इटहरी-१३, सुनसरीमा कारोवार कार्यालय रहेको बिराट एग्री लिमिटेडको आईपीओ निष्काशन गर्ने भएको छ ।
प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सहितको सेवा उपलब्ध गराउने गरी एनआईसी एशिया क्यापिटल लिमिटेड र बिराट एग्री लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)