सांसदहरूले संसद्मा उठाए यस्ता विषय
himalpress.com · Tue Sep 29 06:26:14 GMT 2026

काठमाडौँ- सांसदहरूले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त सडक पूर्वाधारको पुनर्निर्माण तथा डुबान र जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले दुर्गम क्षेत्रमा आधारभूत पूर्वाधारको विकास गर्न तथा दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन सरकारलाई सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)