मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने
aarthiknews.com

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका प्रस्ताव तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ। यस्तै, समसामयिक विषयमा समेत छलफल हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)