तीन नाका प्रभावित भएपछि बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता
kalakarmi.com · Tue Sep 29 06:29:24 GMT 2026

(फाइल तस्वीर)
काठमाडौं- दसैं नजिकिँदै गर्दा चीनसँग स्थलमार्गबाट जोडिएका नेपालका तीन प्रमुख नाका प्रभावित भएका छन् । रसुवागढी-केरुङ, तातोपानी र कोरला नाका प्रभावित भएपछि चीनबाट हुने आयात-निर्यातसँगै सीमापार आवागमनमा समेत असर परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)