ओलीले आज चार प्रदेशका नेता र सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्ने
nagariknews.nagariknetwork.com · Tue Sep 29 06:28:32 GMT 2026

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार ओलीले आज दिउँसो १ बजे चार प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)