मन्त्रिपरिषद्को बैठक बस्दै
canadanepal.com · Tue Sep 29 06:33:46 GMT 2026

काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो।
बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ। बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँगै आवश्यक निर्णयहरू गरिने अपेक्षा गरिएको छ।-
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)