पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा, मुख्यमन्त्री आचार्यले गरे स्वागत
ratopati.com · Tue Sep 29 06:37:42 GMT 2026
बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका छन्।
मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि भण्डारी मंगलबार बुटवल आएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)