काठमाडौं र काभ्रेका ६ खाद्य व्यवसायमा अनुगमन, म्याद गुज्रेका मसाला नष्टदेखि दूधको नमुना परीक्षणसम्म
halokhabar.com · Tue Sep 29 06:34:00 GMT 2026

×
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले काठमाडौं र काभ्रेका ६ वटा खाद्य व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको छ । विभागको टोलीले २०८३ असोज ९ र १० गते नियमित अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)