नारायणीमा बाढीले कति गर्यो क्षति ?
nepalviews.com · Tue Sep 29 06:40:02 GMT 2026

काठमाडौं । असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवको नारायणगढ नजिकको नदी किनारमा ठूलो क्षति पुगेको छ ।
बाढीका कारण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको नारायणी नदीको किनार पूर्णरूपमा क्षति भएको छ । साँझपख मानिसको निकै चहल पहल रहने नारायणी नदीको किनार बाढीले बगरमा परिणत भएको छ । बाढीले नारायणगढको लिलाचोक तलदेखि पुलचोकसम्म क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)