एकल महिलाको आत्मविश्वास बढाइ आत्मनिर्भर बनाउने प्रयास
rajdhanidaily.com · Sun Jun 28 23:15:28 GMT 2026

राजविराज । श्रीमान वितेपछि दुःखदायी जीवन विताउन बाध्य एकल महिलाहरुको आत्मविश्वास बढाउन तथा आत्मनिर्भर बनाउन यहाँ एक गैर सरकारी संस्थाले अभियान चलाएको छ ।
एकल महिला आत्मनिर्भर तथा पुर्नस्थापना केन्द्र सप्तरी नामक संस्थाले यस्तो अभियान चलाएको हो । सशक्त तथा आत्मनिर्भर एकल महिला नाराका साथ उक्त संस्थाले चलाएको अभियान अन्तर्गत आईतवार पाँच दिने सीपमुलक तालिम सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)