माओवादी केन्द्रको वागमती अध्यक्षमा सरल सहयात्री निर्वाचित
farakdhar.com · Tue Dec 21 00:49:46 GMT 2021
नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पाैडेल विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी दिनानाथ गौतमलाई ७६ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।
२ सय ६१ भोट खसेकोमा सहयात्रीले १६२ मत प्राप्त गरे । गौतमले ८६ मत मात्र पाए । अध्यक्षमा सहमति जुट्न नसक्दा सोमबार निर्वाचन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)