माटोमा रोपेको सपना, तरकारीले बदलिएको जीवन
arthadabali.com · Tue Sep 29 06:42:06 GMT 2026

दाङ तुलसीपुर–१३ का ७० वर्षीय सुन्दरलाल चौधरी पाँच दशकदेखि तरकारीखेतीमा सक्रिय छन् । १६ वर्षको उमेरदेखि सुरु गरेको खेतीलाई निरन्तरता दिँदै उनले अर्गानिक तरकारी र वन कृषि फर्म सञ्चालन गर्दै आएको छ । तरकारीखेतीकै आम्दानीबाट दुई वटा गाडी किन्न सफल उनले छोराहरूलाई पनि आत्मनिर्भर बन्न सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)