एमालेले प्रधानमन्त्री बालेनलाई भन्योः न्युयोर्क भ्रमणबारे सदनलाई जानकारी चाहियो
kathmandupati.com · Tue Sep 29 06:40:29 GMT 2026

काठमाण्डु–
एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग संयुक्त राष्ट्रसंघको महासभासम्बन्धी भ्रमणबारे संसदलाई जानकारी दिन माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)