उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
corporatenepal.com · Tue Sep 29 06:39:17 GMT 2026

काठमाडौँ । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ ।
विशेष आर्थिक क्षेत्र प्रधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)