ग्लोबल आइएमई लघुवित्तले ९.५० प्रतिशत लाभांश दिने
clickmandu.com · Tue Sep 29 06:43:32 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
स्थाको सञ्चालक समितिको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)