एमाले वरिष्ठ नेता बनेपछि पहिलोपटक बुटवल पुगिन् विद्या भण्डारी
lokaantar.com

पूर्वराष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी रूपन्देही पुगेकी छन् ।
पार्टीको कार्यक्रममा सहभागी हुन उनी रूपन्देही पुगेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)