‘देशको अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्याउनेहरूले प्रधानमन्त्रीको कूटनीतिक मर्यादामा प्रश्न उठाए’: सांसद संग्रौला
sutranews.com · Tue Sep 29 06:40:48 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूबाट भइरहेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)