मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवाको तयारी
newsofnepal.com · Tue Sep 29 06:41:32 GMT 2026

काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै छ। बैठकमा बाढीपीडितको पुनर्स्थापना, कर्मचारी बढुवा तथा संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)