साना उद्यमीलाई इ कमर्समा अभिप्रेरित गर्न प्रदेश १ सरकारले सहयोग गर्ने
deshsanchar.com · Wed Feb 01 16:31:54 GMT 2023
मोरङ – विद्युतीय अर्थतन्त्रको विस्तारले ठूला उद्योग र उत्पादनले बजार प्रवद्र्धनको अवसर पाउने प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताएका छन्।
विराटनगरमा बुधबार आयोजित विद्युतीय सचेतीकरण कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले सरकारले साना उद्यमीलाई इ कमर्शमा अभिप्रेरित गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रस्ट्याए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)