पर्यटकको आकर्षक गन्तव्य धारागोला
deshsanchar.com · Fri Aug 25 17:15:51 GMT 2023
झापा – जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ।
आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न नौ वर्ष अघिदेखि युवाहरु सक्रिय थिए। युवाहरुको सक्रियता र पछिल्लो समय तीनै तहका सरकारको सहयोगले धारागोला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)