मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु
kendrabindu.com · Tue Sep 29 06:47:55 GMT 2026

बाजुरा । पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउन काम सुरु गरिएको छ ।
वर्षायाम सुरु भएसँगै असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडकखण्ड आजबाट सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)