प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक
kathmandupati.com · Tue Sep 29 06:49:00 GMT 2026

काठमाण्डु – आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दै छ ।
बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)