स्वास्थ्यमन्त्री बनेपछि पहिलोपटक जिल्ला पुगेका प्रदीप यादवको शक्ति प्रदर्शन, एयरपोर्टदेखि सयौं गाडीहरुको लावालस्कर (भिडिओसहित)
reportersnepal.com · Sat May 18 16:49:25 UTC 2024
काठमाडौं, ५ जेठ । नवनियुक्त स्वास्थय तथा जनसंख्यामन्त्री प्रदीप यादव मन्त्री बनेपछि पहिलोपटक जिल्ला पुगेका छन् । पर्सा पुगेका मन्त्री यादवलाई बाराको सिमारा विमानस्थलबाट नै नेता तथा कार्यकर्ताहरुको भव्य स्वागतसहित गाडीको लावालस्कर लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)