अध्यादेशले ८५ संस्था विवादित र नेतृत्वविहीन बनाएको सांसद शर्माको आरोप
imagekhabar.com · Tue Sep 29 06:47:24 GMT 2026

काठमाडौं । प्रतिपक्ष दलकी सांसद बलावती शर्माले सरकारले संसद्लाई छलेर ल्याएको अध्यादेशले राज्यका ८५ वटा महत्वपूर्ण संस्थालाई विवादित र नेतृत्वविहीन बनाएको भन्दै आलोचना गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)