तिलकको शानदार ब्याटिङमा मुम्बईले पन्जाबलाई हरायो
onlinekhabar.com · Thu May 14 17:58:23 GMT 2026
३१ वैशाख, काठमाडौं । तिलक वर्माले शानदार ब्याटिङ गर्दै ३३ बलमा अविजित ७५ रन बनाएपछि मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई लगातार पाँचौं हार चखाएको छ ।
पन्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो । तिलकको ७५ रनसँगै रायन रिकेल्टनले ४८ अनि रोहित शर्मा र विल ज्याक्सले समान २५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)