मानव अधिकार आयोग पुगे एसएसपी खड्का
onlinekhabar.com · Tue Sep 29 06:46:06 GMT 2026

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् ।
आयोगले सोमबार मात्रै पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न उनलाई बोलाएको थियो । आयोगको पत्राचार पछि खड्का अहिले आयोगको कार्यालयमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)