एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
nepallive.com · Tue Sep 29 06:53:52 GMT 2026

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्कालाई बोलाएको थियो। आयोगको पत्रपछि खड्का मंगलबार आयोगको कार्यालय पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)